People can't live without their phones. Neither can I.
I think phones are extremely precious and valuable.
Thus, I have started storing it in my closet more and more as if it were made of gold.
One man's quest to understand the universe.
People can't live without their phones. Neither can I.
I think phones are extremely precious and valuable.
Thus, I have started storing it in my closet more and more as if it were made of gold.
Its been 2 months without social media. I have been on this sabbatical through a carefully curated conscious decision. Just seeing people holding their phones in their hands, or putting it on the table or seeing their eyes glued to the screen makes me uncomfortable nowadays. Digital zombies gluttoning on their dopamine hits and losing touch with time, space and reality. I know it because I was one of them.
This is not the first time I have been off social media. Sometimes, I wonder what I might be missing out on when the entire world, especially the people around me are so engrossed in it. What am I actually missing out on? It is a subject of deep introspection.
Did I miss my friends and relatives on facebook? No.
I am still connected to my closest friends and relatives through other means. They haven't forgotten that I exist and they actually reach out to me in other ways. No close personal relationships have been negatively impacted by my absence from social media.
Do I miss their updates? No.
I don't see the point of knowing everything about everyone close to me, even if he/she is my best friend. Relationships are formed through shared ideas, moments, beliefs, and memories and not through constantly updating each other about one's life. This has never been more clear to me. Human relationships have lasted for centuries without constantly updating each other about our lives and they will continue to do so.
What I am actually missing:
I miss some breaking news and viral moments. I am the last to know if a celebrity got locked up in jail or if there was a landslide on the other side of the country. There is a latency in the way I get updated about current events. However, the latency is doing me only good. Unless it's some life altering news about a nuclear attack or an impending hurricane, the latency will not kill me. And since everyone around me is already hooked on their devices fueled by their fear of missing out on the breaking news, I will get updated in one way or the other from one person or the other. This instantaneous update is the only thing I am missing and I think it's for the good.
Now I am just questioning myself. When my life is better without social media and I don't really miss out on anything without it; what was the point of being on it in the first place?
I want to voluntarily miss out on the minor conveniences offered by social media (which social media tycoons try to sell as extremely important) so that I don't miss out on my actual life.
Note- Youtube is as worse as facebook, instagram, tiktok and snapchat even though it is more virtuous than the others. It's time to watch your Youtube activity as well.
Inertia of unproductivity/apathy >>>>> Inertia of productivity
How to overcome inertia of apathy?
"Just do something."
Work is the cause of motivation. Work leads to motivation. 5 minutes of work might sometimes be enough to overcome weeks of apathy. (Similarly, a wasted day may drag you off track for months).
बसन्तको हरियाली तिमीलाई
ब्राह्मणका खुसीहरू तिमीलाई
प्रेमको अज़ंबरी उपहार तिमीलाई
मेरा जितका पुरस्कार तिमीलाई
अनि मलाई ??
हरेक जन्म तिम्रो कोख मलाई
अन्तिम साससम्म तिम्रो साथ मलाई
जीवनका सुस्केरामा तिम्रो हाथ मलाई
फलामलाई सुन बनाईदिने तिम्रो आसिर्वाद मलाई ❤️
तिम्रो मेरो आकाश एउटै भए
हामीले टेकने माटो एउटै भए
हामीलाई छुने हावा एउटै भए
नयनले देखने संसार एउटै भए
मेरो हातमा तिम्रो हात भए
छातीमा तिम्रो अंगालोको राप भए
मेरो ओठमा तिम्रो स्वाद भए
मेरा गीतमा तिम्रो मुस्कान भए
तिमी उता नभई यता भए
हाम्रो दुरी सून्य भए
माया गर्नुको मीठास कहाँ हुन्थ्यो र ?
यादहरूको घुटकीमा सुबास कहाँ हुन्थ्यो र ?
एक युगपछि फेरी ति हात समाऊँदा
एक जूनीपछि फेरी तिमिलाईं चुम्दा
मेरो आत्माले पनि प्यास मेट्छ होला
मेरो आँत पनि तृप्त हुंछ होला
तिमि र म फेरि संगै हुने दिन
ब्रह्माण्डले स्नान गर्नेछ
ति निर्जीब दुर्जन ढूँगा बाट पनि
मायाको मुहान फ़ुटनेछ !!
टाढा कुनै तालको किनारमा
चन्द्रमाँको छाता ओढ़ि
म ताराहरू केलाउनेछु
मेरो गिन्तीमा तिमी आफ़ना अम्ला भाँचिदिनु ल
बिराट एक बंजर पहाडमा
तिम्रो मायाको डोरी समाई
म सपनाको सिखर चूमनेछु
मेरो थाकेका पैतालाको हौसला बनिदिनु ल
एउटा सानो घर छ
त्यहा पुरानो बाकसमा
तिम्रा दुःखहरू कैद गरिराख़नेछु
मेरो सुखको बग़ैचामा असरल्लै फुलिदिनु ल
आमाले दिएको सानो बट्टामा
सात जन्मका क़सम सजाई राखेको छु
ति सिन्दूरी रंगका कणकणमा
मेरो मूटु निचोड़ी माया अर्पी राखेको छु
मुस्कुराउदै त्यसले आफ्नो सिऊदो रंगाईदिनु ल माया
आगोलाई राप दिएकी
नदीलाई वहाब दिएकी
हावालाई चाल दिएकी
संगीतलाई राग दिएकी
लाग्छ संसार उसकै धुनमा कायल छ
ऊ मुस्कुराऊँदा जून हाँसीदिन्छ
उसका सुस्केराहरू मा जीवनले सास फेर्छ
उसका मोहहरूमा झरनाले गीत गाउछ
लाग्छ यो कथा तिम्रो हो
यसमा म तिमीलाई माया गर्ने प्रेमी
लाग्छ यो कविता तिम्रो हो
यसमा छंद भर्ने म एक कवि
तिम्रो निधारको कोठीले बोलाउछ मलाई
सिंदुरको धर्कोले लुकाईदेऊ मलाई भनेझै
तिम्रा केशका घुमतीहरूले बोलाउछन मलाई
रूमल्लीएर जीवन यहीं बिताईदेऊ भनेझै
तिम्रा हाथका नसाहरूमा
मेरो माया बग्नुपर्छ
तिम्रा ओठका लालीहरूमा
मेरो खुसी पग्लिनुपर्छ
दुःख तिम्रा हुन मुटु कूड़ाउने
तर आँसु सबै मेरा बग्नुपर्छ
पहेलो सारी अनि कालो चोलीमा
तिमिले ब्राह्मणलाई ओगटेकि छौ
मेरो आदि अनि अन्त्य तिमी २
आफ़ना न्यानो अंगालोमा तिमिले
मेरो जीवन समेटेकि छौ !
सब्द रहूंजेल तिम्रो बयान गरिरहु
तिमीलाई हरेक दिन एकचित्तले पढ़ीरहु
आखा नबिझाऊंजेल तिमिलाई हेरिरहु
क़ोसौ टाढा भएपनि
तिमीलाई हावा बनि छोईरहूँ
एक मुट्ठी सास साँचेर भएपनि
मात्र तिम्रा लागी बाँचीरहु !
माया गर्नेलाई त जस्ले नि माया गर्नसक्छ
तिमीलाई मायानै गर्न नसक्नेलाई माया गरी हेर
खुल्ने ढोका भित्र त जो पनि छिर्नसक्छ
बन्द ढोकाको अघि कुरेर जिवन बिताई हेर
तिमी कसैलाई अमृत पिलाएर हेर
तर उस्ले बदलामा बिस ओकलोस
तिमी कसैलाई सासको डोरीले थामीरख
उस्ले तिमि अडिएको हाँगा काटीदीयोस
प्रेमका पत्रहरू हज़ार पाना भर
ति पानाहरू चूरोटको खिल्ली बनाई
तिम्रो माया हावामा उड़ाईदीयोस !
तिम्रा आँखा उस्का सपनाहरूले टिलपिल हुन
उस्का सपनाका बदला उस्ले
तिमिलाई अविरल आँसुको पुरस्कार देओस
तिमी उस्लाई तेही गोरेटोमा कुरी बस
ऊ ज़िन्दगीको गाड़ी हतारहतार चढोस
तिमी मायाका कोकिल गीतहरू गाउ
वचनका वाणले उस्ले तिमिलाई घोचिरहोस
उस्लाई मायाले पग़ाल्ने कोसिस गरिराख
ऊ ढुङ्गो बनोस, सबैले उस्को पूजा गरून
उस्लाई भिड़को तालीमा रमाउन देऊ
एक्लोपनको सिरेटोले तिमिलाई नै पोलिरहोस !
यस्तो माया ग़र तिमी
जसलाई गरेको उसले कहिले नबुझोस
तर इतिहासले तिम्रो माया सधै सम्झिरहोस !
मेरो आवाज सुनेबिना कटेका दिन तिम्रा
सुन्ने , सुन्य हूँदा हुन या हर्षले गदगद
मेरो मुहार देखेबिना बितेका दिन तिम्रा
मलिन, निरस हूँदा हुन या रंगीन उत्सव
मेरा अंगालोका रेखाभित्र सजाइएको
तिम्रो सरीर कुन बंधनमा बेरिएको होला
मेरा अम्लाका कापमा कसीएका
तिम्रो हाथ कुन समुंद्र चरदै होला
मलाई एक पल्ट पनि नसम्झी
मेरा सोच एक पल्ट पनि नकल्पी
मेरा कविता एकपल्ट पनि नपढि
भन कति दिन बित्यो ?
मलाई आफ़नो आँखाबाट टाढा बनाई
मेरो प्रेमको तड़पनमा कति रात बित्यो?
मैले छोएका तिम्रा सरिरका कुनाहरू
कून अमृतले धोई पवित्र गर्ने होला ?
मैले चुमेका तिम्रा अंगका रागहरू
कून इत्तर छरी भगाउने होला ?
मेरो माया पोखाएर रित्तो बनाएको तिम्रो मुटु
अब कसको प्रेमले फेरि भर्नसक्ने होला ?
ति यादका पोकालाई कहाँ लुकाई राख्नेहोला ?
मेरो प्यास कुन मूलको पानी खाई मेटाउनेहोला?
भन माया तिमीले
मेरो प्यास कुन मूलको पानी खाई मेटाउनेहोला?
People can't live without their phones. Neither can I. I think phones are extremely precious and valuable. Thus, I have started storing...